Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विमानस्थलबाट १ लाख २६ हजार कतारी रियालसहित टर्कीस नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस नागरिक पक्राउ परेका छन् ।

टर्कीस नागरिक हिडिल क्यान सरिक्यामर कतारी रियालसहित विमानस्थलबाट पक्राउ परेका हुन् ।

एयर इण्डियाको उडानबाट दिल्ली जान लागेका उनलाई साथमा लुकाएर लैजान लागेको उक्त कतारी रियालसहित पक्राउ गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077