Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट निस्किए ओली

    प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेर बालुवाटारबाट निस्किए ओली

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 750
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निस्किएका छन्।

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ४० मिनेट छलफल भएको हो।



    राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे छलफल गर्न ओली बालुवाटार पुगेका थिए। राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ।



    १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार