Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अनेरास्ववियु निर्वाचन : ४ स्थायी कमिटीसहित ३९ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको २३ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ ।

उम्मेदवारी मनोनयनको अन्तिम सूची अनुसार ४ जना स्थायी कमिटी सदस्य र ३५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध हुनेमा अधिकांश मधेश र प्रदेशहरूतर्फ महिला सदस्य छन् । १९९ सदस्यीय केन्द्रीय कमिटीका ३९ जना निर्विरोध भएको निर्वाचन आयोगले बतायो ।

यी हुन् निर्विरोध निर्वाचित सदस्यहरू

स्थायी कमिटी सदस्य

ललित नारायण रजक (मधेश)

समिम खाँ (मधेश)

किरण कुमारी कापर (मधेश)

सुनिता थापा (वागमती)

केन्द्रीय सदस्यहरू

जलसा कुमारी बुढा (एकता)

सविता थापा (मधेश)

पुजा सुनुवार (उत्पीडित)

पुष्पा कुमारी धामी (आदवासी)

सृष्टि रानामगर (आदिवासी)

कल्पना तिमल्सिना (सुदूरपश्चिम)

राधा बोहोरा (सुदूरपश्चिम)

भूमिका कुमारी कुँवर (सुदूरपश्चिम)

नपुरा कुमारी शाही (सुदूरपश्चिम)

एलिसा डिसी (कर्णाली)

गीता राना (कर्णाली)

प्रतिमा खड्का (कर्णाली)

अनिता पौडेल (गण्डकी)

प्रमिला खड्का (गण्डकी)

शोभिना सुवेदी (अनु) (गण्डकी)

सावित्रा खत्री (गण्डकी)

वागमती प्रदेश महिला

आङलामु शेर्पा

पार्वती दाहाल

रचना सपाकोटा

सरस्वती थापा

अनुपा लामिछाने

मनिषा कुमारी साह

रेणु पोखरेल कायरा

लक्ष्मी तिमल्सिना

मधेश प्रदेश खुला

मनिष प्याकुरेल

मुखर्जी प्रसाद यादव

रियाज अन्सारी

विवश सापकोटा

सत्यन्द्र यादव

सुभास यादव

प्रदेश १ महिला

इन्दिरा खतिवडा

कृतिज्ञा गौतम

झरना थापा

दिपा चेम्जोङ

रेखा न्यौपाने

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077