Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनले रुसमाथि ठूलो जवाफी आक्रमण गर्ने अमेरिकी रक्षामन्त्री अस्टिनको चेतावनी

एजेन्सी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले युक्रेनले रुसमाथि ठूलो जवाफी आक्रमण गर्ने चेतावनी दिएका छन् ।

युक्रेनका लागि सैन्य सहयोगबारे छलफल गर्न आयोजित बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा अस्टिनले यस्तो चेतावनी दिएका हुन् ।

उनले आगामी मार्चतिर युक्रेनले रुसमाथि ठूलो आक्रमण गर्ने बताए ।

युक्रेनलाई आवश्यक परेसम्म आफूहरूको सहयोग रहने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077