Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बालाजुमा यातायात मजदुरले जलाए प्रहरीको गाडी

    बालाजुमा यातायात मजदुरले जलाए प्रहरीको गाडी

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 666
    SHARES

    काठमाडौं । आन्दोलित यातायात मजदुरहरुले काठमाडौंको बालाजुमा प्रहरीको एउटा भ्यान जलाएका छन्।

    कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित उनीहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेका हुन्।



    सडक अवरुद्ध गर्दै आन्दोलित मजदुरहरुले जलाएको भ्यान पूरै क्षतिग्रस्त भएको छ।



    प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन कैयन सेल अश्रुग्याँस प्रहार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार