Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री केसीद्वारा राजीनामा

    लुम्बिनी प्रदेशकी बिना विभागीय मन्त्री केसीद्वारा राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 786
    SHARES

    दाङ । लुम्बिनीकी सरकारको बिना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिएकी छन् ।

    माओवादी केन्द्रकी नेतासमेत रहेकी मन्त्री केसीले शनिबार विहान बुटवलमा मुख्यमन्त्री लिला गिरी समक्ष राजीनामा पत्र बुझाएकी हुन् ।



    मन्त्रालय छनोटमा असन्तुष्टि भएको कारण उनले राजीनामा दिएको बुझिएको छ।मन्त्री बनेकी केसीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेकी थिइन् ।



    तर उनलाई आन्तरिक मामिला, कानुन मन्त्री बनाउने तयारी भएपछि राजीनामा बुझाएको स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार