काठमाडौं । पार्टी एकीकरणका लागि साना चार कम्युनिष्ट राजनीतिक दलहरुले छलफल सुरु गरेका छन् ।
नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलालने नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीबिच पार्टी एकीकरणका लागि छलफल गरेका हुन् ।
उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरेर पार्टी एकताका लागि छलफल आरम्भ गरेको जानकारी दिएका हुन् ।
Leave a Reply