Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • बंगलादेशका राजदूतको प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

    बंगलादेशका राजदूतको प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 501
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।



    भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार