बागमती । बागमती प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा हुने भएको छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसका दिन प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
अघिल्लो कार्यकालका सरकारले जनयुद्ध दिवसमा बिदा दिएको थिएन ।
हाल प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।