Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : घेराबन्दी र षडयन्त्रलाई छिचोल्दै सरकारको नेतृत्व लियौँ

    प्रधानमन्त्री प्रचण्डको ब्रिफिङ : घेराबन्दी र षडयन्त्रलाई छिचोल्दै सरकारको नेतृत्व लियौँ

    अनलाइन नेपाल
  • बिहिबार, २६ माघ २०७९
  • 657
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौतर्फी घेराबन्दी र षडयन्त्रलाई छिचोल्दै सरकार निर्माण गर्न सफल भएको बताएका छन्।

    काठमाडौंमा बसेको स्थायी समिति बैठकमा समसामयिक राजनीतिबारे ब्रिफिङ गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले गम्भीर चुनौती र अवसरबीच आफूहरु सरकार सञ्चालनको अवस्थामा पुगेको पनि बैठकमा ब्रिफिङ गरे।



    अझै पनि प्रतिगमकारी शक्तिहरुबाट विभिन्न भ्रम जालझेल, षड्यन्त्र र गणतन्त्र र संघीयता विरोधी विभिन्न आवाज आउन थालेको उनको भनाई छ ।

    प्रधानमन्त्री प्रचण्डले उपलब्धि प्राप्त गर्न क्रियाशील रहनुपर्ने आवश्यक्ता रहेको उल्लेख गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार