Online Nepal
  • बिहिबार, १७ माघ २०८१
  • सेयर बजार ७६.६४ अंकले बढ्याे, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

    सेयर बजार ७६.६४ अंकले बढ्याे, ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 657
    SHARES

    फाइल फोटो

    काठमाडौं । मंगलबार सेयर बजार ७६.६४ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार सोमबार सेयर बजार बढेर २१७७.३४ विन्दुमा पुगेको छ ।

    नेप्सेको अनुसार यसरी सेयर बजार बढ्दा ९३ लाख कित्ता सेयर किनबेच भइ तीन अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ ।



    आज पनि सबैभन्दा बढी सेयर किनबेच हुने कम्पनीमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज लगानी समूहको समूहगत सुचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ ।

    यस्तै, फाइनान्स समूहको ५.९४ प्रतिशत, हाइड्रोपावर उपसमूहको ५.३१ प्रतिशत, विकास बैंक उपसमूहको ५.०७ प्रतिशत र समूहगत सचूक बढेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार