Online Nepal
  • मंगलबार, ५ चैत्र २०८१
  • जीवितै भेटिए टर्कीमा भूकम्पले भत्किएको भवनमा पुरिएका फुटबलर

    जीवितै भेटिए टर्कीमा भूकम्पले भत्किएको भवनमा पुरिएका फुटबलर

    अनलाइन नेपाल
  • मंगलबार, २४ माघ २०७९
  • 978
    SHARES

    एजेन्सी । टर्कीमा भूकम्पले भत्किएको भवनको भग्नावेषमा पुरिएका चर्चित फुटबल स्टार क्रिश्चियन अत्सु जीवित फेला परेका छन् ।

    इङ्लिस क्लब चेल्सी र न्युक्यासलका पूर्व स्टार क्रिश्चियन अत्सु भूकम्पले पूरै ध्वस्त भएको ठूलो भवनमुनि फसे पनि जीवित भेटिएका हुन् ।



    बेलायती अनलाइन डेलीमेलका अनुसार अत्सुको अहिले अस्पतालमा उपचार भइरहेको बताइएको छ।

    अहिलेसम्म उक्त भूकम्पका कारण ३ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार