Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्वतन्त्र प्रदेशसभा सदस्य कलवार जसपामा प्रवेश

जनकपुरधाम । बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शंकर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

बारा २ (१) बाट जितेका कलवारलाई मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।

मधेस प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादवलगायत नेताले उनलाई पार्टीमा स्वागत गरे ।

योसँगै मधेसमा जसपाको सांसद संंख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077