Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रतिबन्धित औषधिसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

    प्रतिबन्धित औषधिसहित भारतीय मोटरसाइकल नियन्त्रणमा

    अनलाइन नेपाल
  • आइतबार, २२ माघ २०७९
  • 801
    SHARES

    विराटनगर । प्रहरीले प्रतिबन्धित औषधिसहित भारतीय नम्बर प्लेटको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

    प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले बीआर ३९ एल १०८२ नम्बरको मोटरसाइकल मोरङको सुनवर्षी नगरपालिका-७ बरडंगाबाट नियन्त्रणमा लिएको हो।



    प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीलाई देख्नासाथ मोटरसाइकल घुमाएर माग्न खोज्न चालक मोटरसाइकल लडेपछि छोडेर भागेका थिए।



    मोटरसाइकलमा बाँधेको बोराबाट प्रतिबन्धित औषधि ट्रामाडोल ९ सय ६० पत्ता ९९ हजार ६ सय पिस बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार