Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गणतन्त्रका विपक्षमा मत राख्नेहरूलाई एमालेले बोकेर हिड्यो : गगन थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतान्त्रिक गणतन्त्रका विपक्षमा मत राख्नेहरूलाई एमालेले बोकेर हिँडिरहेको बताएका छन् ।

शनिबार बारामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले एमालेको हिजोका व्यवहारले संविधान र लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धतामा संशय उत्पन्न गराउने बताए ।

यस्तै नेकपा एमालेको ‘खल्ती’बाट नयाँ राष्ट्रपति चुनिए संविधान र व्यवस्था दुवै दुर्घटनामा जाने बताए ।

एमालेबाट बन्ने राष्ट्रपति संविधानको पालक र रक्षकभन्दा अध्यक्ष केपी शर्मा ओलीको आदेशपालक हुने भन्दै त्यसले दुर्घनामा पु¥याउने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077