काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्लायको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णयअनुसार डीएसपीहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार यही माघदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायब उपरीक्षकहरुलाई सरुवा गरिको हो ।
उनीहरुको यसअघि नै काज सरुवा भइसकेको थियो ।
हेर्नुस् सरूवा सूची :