Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२६ सहसचिवको सरुवा, को कहाँ पठाइए ? [सूचीसहित]

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिव सरुवाको सूची भने भर्खर सार्वजनिक गरिएको हो । सरुवामा हुनेमा अर्थ मन्त्रालयका ६ सहसचिव पनि छन् ।

हाल अर्थ मन्त्रालय मातहत कार्यरत सहसचिवहरू बाबुराम सुवेदी, केदारनाथ शर्मा, भुपाल बराल, रमेशकुमार केसी, जितेन्द्र बस्नेत र अज्ञराज कोइरालाको सरुवा भएको छ ।

यीमध्ये चार सहसचिव अर्थ मन्त्रालयको महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077