Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आत्मदाह प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा पठाइयो

    आत्मदाह प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा पठाइयो

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 936
    SHARES

    बागलुङ । बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

    घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको हो ।



    बागलुङ नगरपालिका-८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।



    जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । जिसीलाई धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार