Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

    माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 573
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।

    संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन लगातका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।



    आजको पदाधिकारी बैठकमा गृहमन्त्रीका विषयमा छलफल हुने बताएको छ ।



    सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार