Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘यो नियमित बैठक हो । आजको बैठकमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ ।’

राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहालले साझा उम्मेदवार बनाउनुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077