Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • लोक गायक भीम पौडेलको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

    लोक गायक भीम पौडेलको मृत्युप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 513
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लोक तथा दोहोरी गायक भीम पौडेलको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन्।

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका हुन्।



    ‘लोक तथा दोहोरी गायक भीम पौडेलको अल्पायूमै भएको दु:खद् निधनप्रति गहिरो दु:खसहित श्रद्धाञ्जली व्यक्त गर्दछु।



    शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

    केही समयदेखि बिरामी रहेका गायक पौडेलको शुक्रबार बिहान आफ्नै घर स्यङ्जामा निधन भएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार