Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • लोकदोहोरी गायक भीम पौडेलको निधन

    लोकदोहोरी गायक भीम पौडेलको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 642
    SHARES

    काठमाडौं । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ ।

    चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाको शिखरमा पुगेका स्याङ्जाका गायक पौडेलको बिहीबार राति करिब ११ः२० मा निधन भएको हो ।



    पारिवारिक स्रोतका अनुसार गायक पौडेल केही समययता डिप्रेशनमा थिए । यद्यपि, उनको मृत्युको कारण भने खुल्न बाँकी छ ।



    गायक पौडेलको शव आज बिहान ११ बजे कास्कीको रामघाटमा ल्याइ लोकदोहोरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार