Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • एमालेसँगको सबै आवद्धता त्यागेको कर्णालीकी सभामुख गुरुङको घोषणा

    एमालेसँगको सबै आवद्धता त्यागेको कर्णालीकी सभामुख गुरुङको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 636
    SHARES

    काठमाडौं। कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँगको सबै आवद्धता त्यागेको घोषणा गरेकी छन् ।

    बुधबार विज्ञप्ति जारी गरेर उनले साझा भूमिकामा रहनुपर्ने सभामुखमा निर्वाचित भएकाले एमालेको सम्पूर्ण जिम्मेवारी र आवद्धताबाट अलग भएको घोषणा गरेकी हुन् ।



    साथै सभामुख पदको जिम्मेवारी वहन गर्दा स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह गर्ने उनले प्रतिबद्धता जनाएकी छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार