Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र

    केवल व्यवसायीद्वारा ऊर्जामन्त्री लिङ्देनलाई ज्ञापनपत्र

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 723
    SHARES

    काठमाडौं । नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले ऊर्जामन्त्री राजेन्द्र लिङ्देनलाई आफूहरूको माग सम्बोधन गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

    बिजुलीको पोल प्रयोगसम्बन्धमा देखिएको समस्या सम्बोधन गर्न माग गर्दै महासंघको टोलीले मंगलबार मन्त्री लिङ्देनलाई ज्ञापनपत्र बुझाएको हो ।



    महासंघका अध्यक्ष ध्रुव शर्मा, संघर्ष समितिका संयोजक ध्रुव सुवेदीलगायतले ज्ञापनपत्र बुझाएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार