Online Nepal
  • बुधबार, २ असोज २०८१
  • रुवी खानको रिहाइको माग गर्दै आन्दोलनकारी धर्नामा

    रुवी खानको रिहाइको माग गर्दै आन्दोलनकारी धर्नामा

    अनलाइन नेपाल
  • सोमबार, ९ माघ २०७९
  • 549
    SHARES

    काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनमा उत्रिएकी रुवी खानसहित केही अधिकारकमी पक्राउ परेका छन् ।

    उनीहरुलाई पक्राउ गरेपछि आन्दोलनकारीहरुले रिहाइको माग गर्दै जिल्ला अदालत काठमाडौं अगाडि धर्ना दिएका छन् ।



    यसअघि गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत अधिकारकर्मीहरुलाई भेटेर न्याय दिने आश्वासन दिएका थिए । तर गृहमन्त्रीले न्याय दिन कुनै चासो नदेखाएको भन्दै अधिकारकर्मीहरुले आज माइतीघरदेखि नयाँ बानेश्वर सम्म विरोध याली निकालेका थिए ।



    उनीहरुले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न तथा कुर्मीको हत्याको घटनामा न्यायिक आयोग गठन गर्न माग गरेका छन् । उनीहरुले कुर्मीको मुद्दालाई अदालतमा पुर्‍याउन माग समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार