Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकार नियुक्त भएका छन्।

उनलाई दाहालले सोमवार राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्। गजुरेलले प्रधानमन्त्रीले आफूलाई सल्लाहकार नियुक्त गरेको पुष्टि गरे।

माओ‌वादी केन्द्रको महासचिवमासमेत आकांक्षा राखेका उनलाई दाहालले आफ्नो राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्न खाजेका उनलाई अन्तिम समयमा टिकट नदिएर लेखनाथ दाहाल 'राजन'लाई दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077