काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
६७४ नमूना परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६७४ जनाको परीक्षण गर्दा एक नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ४ जना संक्रमित निको भएका छन्।
Leave a Reply