Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • तामाङ पोशाकमा ठाँटिए प्रधानमन्त्री प्रचण्ड, हेर्नुस् फोटोफिचर

    तामाङ पोशाकमा ठाँटिए प्रधानमन्त्री प्रचण्ड, हेर्नुस् फोटोफिचर

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछारको अवसरमार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोह उद्घाटन गरेका छन् ।



    टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी २८५९ औं मञ्जुश्री संवत् एवम् ल्होछार मनाइएको हो ।



    नेपाल तामाङ ताम्बा घेदुङले माघ ७, ८ र ९ गतेसम्म तीन दिन विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

    समारोहका प्रमुख अतिथि रहेका प्रधानमन्त्री प्रचण्ड पनि तामाङ समुदायको जातीय पोशाकमा सजिएका थिए ।

    त्यस्तै, काठमाडौं उपत्यकामा बस्ने एवम् देशैभरबाट यहाँ आएकाहरुले धुमधामका साथ नयाँ वर्षलाई स्वागत गरेका छन् ।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार