Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् - राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्छ

काठमाडौं । नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेलले राष्ट्रपतिको निर्वाचनमा फरक परिणाम आउन सक्ने दाबी गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिने क्रममा सांसद् पौडेलले सो कुरा बताएका हुन् ।

उनले सभामुख र उपसभामुखमा विपक्षी दलहरूको गठबन्धनका उम्मेदवार पराजित भएपनि राष्ट्रपतिको निर्वाचनको परिणाम भने फरक आउन सक्ने बताए ।

‘सभामुख र उपसभामुखको निर्वाचन सकिएको छ । राष्ट्रपतिको निर्वाचन आउन नै अझै समय बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077