Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

    उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 927
    SHARES

    काठमाडौं । संसद् सचिवालयले उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    संसद सचिवालयले सार्वजनिक गरेका कार्यतालिका अनुसार भोलि उम्मेदवारी दर्ता गर्नुपर्नेछ। उम्मेदवारी दर्ता बानेश्वरस्थित संसद भवनमा हुनेछ।



    जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।



    माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार