Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाशले राखे न्यौपानेलाई सभामुखमा निर्वाचित गराउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश छन् ।

लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गरे ।

शर्माले संसद् विपक्षको भन्ने मान्यताअनुसार कांग्रेसका न्यौपानेलाई विजयी गराउने उनले माग गरे ।

संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सभामुखको उम्मेदवार बनाएकाले यसलाई अन्यथा नलिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077