काठमाडौं । राप्रपाका अध्यक्ष समेत रहेका उपप्रधान एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले देवराज घिमिरे उच्च राजनीतिक चरित्र भएको व्यक्ति भनेर टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा घिमिरेका लागि मत माग्दै लिङ्देनले पदिय जिम्मेवारी निभाउनका लागि घिमिरे सुयोग्य पात्र भएको चर्चा गरे।
निष्पक्षता र प्रभावकारितामा घिमिरे सुयोग्य पात्र भएको भन्दै लिङ्देनले भने, ‘सभामुखजस्तो गरिमाय पदका लागि उहाँ सुयोग्य पात्र हुनुुहन्छ। निष्पक्षता र यसको प्रभावकारितामा उहाँ योग्य हुनुुहुन्छ।’
Leave a Reply