Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकारले दिए राजीनामा

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् ।

उनले एक विज्ञप्तिमा युक्रेनको एयर डिफेन्सले निप्रो सहरमा रुसी मिसाइल खसालेको र उक्त मिसाइल भवनमा ठोक्किएको बताएका छन् ।

उक्त मिसाइल भवनमा ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ ।

ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको प्रष्ट पारे । उनको यो प्रतिक्रियाप्रति युक्रेनका जनता रुष्ट बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077