Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदैछन् ।

दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन् । जम्कट्टेल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

मुख्यमन्त्रीमा दाबी पेस गर्दा उनलाई ७० सांसदको समर्थन थियो। मुख्यमन्त्री जम्कट्टेलले पुस २६ मै पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077