Online Nepal
  • बुधबार, १० पुष २०८१
  • पोखरा विमान दुर्घटना : मृतकको शव आफन्तलाई बुझाउन सुरु

    पोखरा विमान दुर्घटना : मृतकको शव आफन्तलाई बुझाउन सुरु

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 648
    SHARES

    काठमाडौं । यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।



    पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चाम शव बुझाउन सुरु गरिएको प्राधिकरणको भनाइ छ ।



    प्राधिकरणका अनुसार कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ४१ जनाको पहिचान भइसकेको छ ।

    यस्तै थप सहजीकरणको लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार