Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान खुल्यो(सूचीसहित)

    विमान दुर्घटनामा मृत्यु भएका ३८ जनाको पहिचान खुल्यो(सूचीसहित)

    चार जनाको अवस्था अझै अज्ञात

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 750
    SHARES

    कास्की । पोखरामा आइतबार भएको यती एयलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।

    जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए। दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।



    त्यसमध्ये ३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । विमान दुर्घटनामा हालसम्म ४ जनाको अवस्था अज्ञात छ ।



    यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू :

    १- निशान्त आचार्य
    २- संगीता शाही
    ३- डाक्टर सुशिल श्रेष्ठ
    ४- डाक्टर सोना दिवाकर
    ५- रियान पौडेल
    ६- सदागत अलि मिया
    ७- लक्ष्मी पौडेल
    ८- प्रशिद्धि पौडेल
    ९- अरूण पौडेल
    १०- पूर्णकुमार गुरूङ
    ११- युकोन्जो (कोरियन नागरिक)
    १२- विजयकुमार गुरूङ
    १३- रचना काफ्ले पौडेल
    १४- रकि गुरूङ
    १५- डा.गणेश थापा
    १६- लक्ष्मी परियार
    १७- रिता परियार
    १८- हरि परियार
    १९- एस्मिल गुरूङ
    २०- पूजन थापा
    २१- सिर्जना होङचेन (एयरहोस्टेस)
    २२- त्रिभुवन पौडेल
    २३- मोहन प्रकाश श्रेष्ठ
    २४- जुरिस लेजिन (रसियन नागरिक)
    २५- एलिना (रसियन नागरिक)
    २६- जीवनकला गुरूङ
    २७- जमुना शर्मा
    २८- शालिकराम आचार्य
    २९- डा सुशील र डा सोनाको छोरा
    ३०- बन्दना सुनार
    ३१- सीता गुरूङ
    ३२- निरा छन्त्याल
    ३३- अनुषा गुरूङ
    ३४- शिवकुमार गुरूङ
    ३५- राजु सिंह ठकुरी
    ३६- अनिल शाही
    ३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
    ३८- कमल केसी (क्याप्टेन)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार