Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • चन्द्र भण्डारी भन्छन् – राजनीतिलाई स्वार्थको सिंढी बनाउनु मन्द विष उत्पादन गर्नु हो

    चन्द्र भण्डारी भन्छन् – राजनीतिलाई स्वार्थको सिंढी बनाउनु मन्द विष उत्पादन गर्नु हो

    अनलाइन नेपाल
  • शनिबार, ३० पुष २०७९
  • 699
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सांसद चन्द्र भण्डारीले राजनीतिलाई निजी स्वार्थको सिंढी बनाउन नहुने टिप्पणी गरेका छन् ।

    उनले राजनीतिलाई निजी स्वार्थको सिंढी बनाउनु भनेको देश, समाज र राष्ट्रको वर्वादीको मन्द विष उत्पादन गर्नु भएको टिप्पणी गरेका हुन् ।



    सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता भण्डारीले राजनीतिक आवरणका बुवाआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गरे वर्वादी र विनासको बाटोतिर मुलुक जाने बताए ।



    ‘राजनीतिलाई निजी स्वार्थको सिँढी बनाउनु देश,समाज र राष्ट्रको बर्बादीको मन्द विष उत्पादन गर्नु हो१ जब राजनीतिक आवरणका बाबुआमाले मातृभूमिभन्दा बढी प्रेम सत्ता र सन्तानलाई गर्दछ तब बर्वादी र विनासको बाटोतिर मुलुक जान्छ,रोग त साना वा ठुलाले “धृतराष्ट्र”प्रबृति लाई अनुसरण गर्नु नै हो,’ उनले ट्वीटरमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार