Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    सत्ता गठबन्धनको बैठकअघि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 561
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

    मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुुगेका हुन् । प्रधानमन्त्री र ओलीबीच अहिले छलफल जारी छ ।



    प्रधानमन्त्री प्रचण्डले आजै सत्ता साझेदार दलको बैठक बोलाएका छन् । गठबन्धनमा आबद्ध दलहरुसँगको संयुक्त बैठकअघि प्रचण्ड र ओलीबीच छलफल भइरहेको जनाएको छ ।



    प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । वुधबार साँझ पनि प्रधानमन्त्री र ओलीबीच बालकोटमा छलफल भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार