Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • सेयर बजारमा ४१ अंकको करेक्सन, साढे ५ अर्बको कारोबार

    सेयर बजारमा ४१ अंकको करेक्सन, साढे ५ अर्बको कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 573
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालाे लागेकाे छ ।

    नेप्से परिसूचकमा ४१.०४ अंकले ओरालो लागेर २१४९.३९ विन्दुमा आएर रोकिएको छ ।



    घटेको बजारमा ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुमारी धनवृद्धि योजना र सिंगटी हाइड्रोइनर्जीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

    आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ ।

    समग्रमा बजार घटेर राताम्मे भए पनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार