Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • चितवनमा घोङी खाँदै गृहमन्त्री रवि लामिछाने

    चितवनमा घोङी खाँदै गृहमन्त्री रवि लामिछाने

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 1.1K
    SHARES

    चितवन । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मन्त्री बनेपछि पहिलोपटक चितवन आइपुगेका छन्।

    चितवन जाने क्रममा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणसँगै बसको यात्रा गरेका थिए।



    जसलाई सस्तो प्रचार र स्टन्ट भन्दै सामाजिक सन्जालमा चर्चा भइरहेको छ। चितवन आएका गृहमन्त्री रवि लामिछाने खिचरा महोत्सवमा सहभागी भएका छन् ।



    त्यहाँ उनले घोङी र चिचर खाएको तस्बिर पत्रकार राजु चौधरीले सामाजिक्क सन्जाल फेसबुकमा शेयर गरेका छन् । घोङीलाई बिशेष गरी थारुहरुको प्रमुख परिकारका रुपमा लिने गरिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार