Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमतीको सभामुखमा सत्ता गठबन्धनबाट पाठकको मनोनयन दर्ता

हेटौंडा । बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले मनोनयन दर्ता गरेका छन् ।

पाठकले प्रदेशसभा सचिवालयमा बुधबार एमालेको प्रस्ताव र नेकपा माओवादी केन्द्रको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।

सभामुखमा तीन जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077