Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशको सभामुखमा नेमकिपाबाट सृजनाको उम्मेद्वारी

हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेवारी दिएकी छिन् ।

उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा उम्‍मेवारी दर्ता गराएकी हुन् ।

सायजुलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्ताव र गीता काफ्ले समर्थकमा बसेकी छिन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा नेमकिपाका ३ जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077