Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विश्वकपपछि मेसीको पहिलो गोलमा पिएसजीको सहज जित

    विश्वकपपछि मेसीको पहिलो गोलमा पिएसजीको सहज जित

    अनलाइन नेपाल
  • बिहिबार, २८ पुष २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ ।

    बिहिबार बिहान सकिएको खेलमा शीर्ष स्थानको पीएसजीले पुछारमा रहेको एन्जर्सलाई २–० गोलले पराजित गरेको हो ।



    फिफा विश्वकप २०२२ जितेपछि पहिलोपटक अर्जेन्टिनी खेलाडी लियोनल मेसीले एक गोल गरे । यस्तै ह्युगो एकिटेकले पनि एक गोल गरेका थिए ।



    जितसँगै १८ खेलबाट ४७ अंक अंक जोडेको पीएसजीले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४१ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार