Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – मैले नेतृत्व गरेको सरकार राष्ट्रिय सहमतिको सरकार हो

    प्रधानमन्त्री प्रचण्डले भने – मैले नेतृत्व गरेको सरकार राष्ट्रिय सहमतिको सरकार हो

    अनलाइन नेपाल
  • बुधबार, २७ पुष २०७९
  • 1.3K
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकार राष्ट्रिय सहमतिको सरकार भएको बताएका छन् ।

    पृथ्वीनारायण शाहको ३०१औं पृथ्वी जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ ।



    सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’ उनले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार