Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशमा रोजगारीको अवसर [सूचनासहित]

कैलाली । सुदूरपश्चिममा दुई सय १३ जना कर्मचारीको माग गरिएको छ ।

प्रदेश लोक सेवा आयोगको कार्यालय धनगढीले विज्ञापन खोल्दै विभिन्न तहका २१३ जना कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा र प्राविधिक तर्फका कर्मचारी माग गरेको छ ।

अगामी माघ १७ गतेसम्म आवेदन दिने समय तोकिएको छ । माघ २४ गते सम्म दोब्बर दस्तुर बुझाएर आवेदन दिन सकिनेछ ।

हेर्नुस् विज्ञापन-

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077