Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक माघ ५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक माघ ५ गते सम्मका लागि स्थगित भएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएको घोषणापछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो।

बैठकको अध्यक्षता गरिरहेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले माघ ५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077