Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • रेशम चौधरीलाई अन्याय भएको छ, ऐन ल्याएरै भए पनि छुटाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    रेशम चौधरीलाई अन्याय भएको छ, ऐन ल्याएरै भए पनि छुटाउँछौं : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २६ पुष २०७९
  • 540
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानून बनाएर भए पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउने प्रतिबद्धता जनाएका छन् ।

    विश्वासको मतका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले रेशमलाई अन्याय भएको भन्दै छुटाउने बताएका हुन् ।



    उनले भने, ‘यो कानूनको विषयमा पनि हो । ‘अब संसदबाटै आवश्यक विधेयक, ऐन ल्याएर रेशमसहित उहाँजस्तै बन्दी रहेकाहरुलाई छुटाउन सरकारले पहल गर्नेछ ।’



    त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सांसदले पनि रेशम चौधरीलाई छाड्नुपर्ने माग गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार