Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सबै दल एक हौं :रेखा शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिन सबै दलसँग आग्रह गरेकी छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रचण्डलाई विश्वासको मत दिन सबै दल एक हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,'विगतका सबै सकारात्मक नकारात्मक सम्पूर्ण कामको समीक्षासहित विश्वासको मत माग्नु भएको छ। उहाँलाई सबै दल एक एक ठाउँमा उभिएर विश्वासको मत दिऔं।'

उनले सहकार्य,सहमति र सुशासनका लागि प्रचण्ड प्रधानमन्त्री बनेको दावी गरिन‍्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077