काठमाडौं । नयाँ संसद्को पहिलो बैठक सुरू भएको छ ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको पहिलो अधिवेशन बसेको हो ।
बैठकमा ज्येष्ठ सदस्य एवम् सभामुख पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन्।
अधिवेशन प्रारम्भको अवसरमा आज दलीय आधारमा सांसदले मन्तव्य राख्ने कार्युसूची छ।
Leave a Reply