Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • धुलिखेलमा मोटरसाइकल पल्टँदा युवकको मृत्यु

    धुलिखेलमा मोटरसाइकल पल्टँदा युवकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६, हस्पिटल चोकमा मोटरसाइकल पल्टँदा चालकको ज्यान गएको छ ।

    मृत्यु हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ का ३० वर्षीय राजकुमार बानियाँ छन् ।



    गए राति करिब १० बजे हस्पिटल चोकबाट धुलिखेलतर्फ जाँदै गरेको बा८०प ९०४८ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।



    उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार